Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ साउन ०२ गते सोमबार

शुक्लाफाँटा नगरपालिका वडा- १ ले सडक क्षेत्र अतिक्रमण गर्नेकाे सेवा सुबिधा राेक्ने भएकाे छ । वडा अर्न्तगत रहेका मुख्य तथा शांखा सडकहरुको छेउछाउमा ढुङ्गा, गिट्टी, बालुवा राख्ने, गाई गोरु बाध्ने तथा आवतजावत अवरुद्ध हुने गरी तारवार लागाउने, सडक अधीकार क्षेत्र मिच्ने लाई कार्वाहि हुने बताईएकाे छ ।

वडा कार्यालयले आईतबार एक सुचना निकालि  अतिक्रमणकाे व्यापक जनगुनासो आएकोले जोसुकै बाट सडक अवरुद्ध हुने, सडक अधीकार क्षेत्र मिच्ने, कार्य भएको भए आजको मिति बाट १० दिन भित्र सडक अधीकार क्षेत्र खाली गर्न, ढुङ्गा, गिट्टी, बालुवा हटाउन गाई गोरु नबाधून भनेर सुचना गरेकाे उल्लेख गरिएकाे छ ।

अटेरी गरेमा जग्गा नाप जाच हुने बेला उक्त ठाउमा नापी कार्य नहुने यस वडा कार्यालय बाट पाउने सुबिधा बाट समेत बन्चीत गरीने र सडक मापदण्ड तथा अधिकार क्षेत्र निर्धारण कार्यबिधि अनुसार कार्वाहि हुने वडा अध्यक्ष उत्तर देव भट्टले उल्लेख गरेका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>