Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ साउन ०२ गते सोमबार

न्यायपरिषद्ले  २ जना न्यायाधीश बर्खास्त गर्न सिफारिस गरेकाे छ । कञ्चनपुरको महेन्द्रनगर उच्च अदालतका न्यायाधीश राकेशकुमार निधि र काठमाडौं जिल्ला अदालतका न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्त गर्ने निर्णय गरि कायम मुकायम प्रधान न्यायाधिस दिपक कुमार कार्कि लाई सिफारिस गरेकाे छ ।

न्यायपरिषद्को सोमबारको बैठकले मुद्दा फर्स्योट गर्दा प्रभावमा परेको, खराब आचारण र कार्यक्षमतामा अभाव भएको भन्दै बर्खास्तीको निर्णय गरेको हो । २४ असारयता ५ न्यायाधीश बर्खास्तीमा परेका थिए । न्यायाधिश नै खराब आचरण, कार्य सम्पादनमा प्रभाव पर्ने भएपछि न्यायालय प्रतिको विश्वास समेत घटेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>