Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ साउन ०२ गते सोमबार

लालझाडि गाउँपालिका वडा ४ अध्यक्षकाे कुर्सिमा बसेर टेबलमा खुट्टा राख्ने युवाँ यी हुन ।

सामाजिक संजालमा लालझाडि गाउँपालिका वडा ४ अध्यक्षकाे कुर्सिमा बसेर टेबल माथि खुट्टा राखेर बसेका युवा खाेज्ने प्रयास गरेका छउ ।

लालझाडि गाउँपालिकामा मुख्यमन्त्री नमुना उखु कार्यक्रम अन्तर्गत पालिकामा राेटाभेटर ( ट्याक्टरमा जाेडेर खेत जाेत्ने मेसिन  ) बाड्ने कार्यक्रम रहेकाे साे कार्यक्रममा ट्याक्टर नभएका (ट्याक्टर किन्ने तयारिमा) किसान लाई राेटाभेटर बाडेकाे भनेर वडा ४ का केही किसान वडा कार्यालयमा बिराेध जनाउन आएकाे वडा कार्यालय यी युवा समेतकाे समूह आएकाे  वडा अध्यक्ष बहादुर राना नभेटेपछि यी युवाँ वडा अध्यक्षकाे कुर्सिमा बसेर टेबुलमा खुट्टा राखि फाेटाे खिचेकाे वडा अध्यक्ष राना बताउछन ।

वडा अध्यक्षका अनुसार आफू यन.यन.यस.डब्ल.ए. ले पालिका कार्यालयमा आयाेजना गरेकाे सक्षम परियाेजनाकाे कार्यक्रममा गएकाे समयमा यी युवाँहरुकाे समुह गलत किसान लाई राेटाभेटर दिएकाे बिराेधमा आएकाे तर म पालिका भएपछि यस्ताे काम गरेका रहेछन ।

यी युवाँ आफ्नै वडाका सुरज राना हुन, यी युवाँ किन कुर्सिमा यसरी बसे यश बारेमा थाहा भएन, भाेलि पालिका अध्यक्ष सहित संग यश बारेमा सल्लाह गरेर अगाडि बढ्ने बताएका छन ।
यी युवाँ संग सम्पर्क गर्ने प्रयास सफल हुन सकेन 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>