Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ साउन ०३ गते मङ्गलबार

माेटरसाईकल दुर्घटनामा सशस्त्र प्रहरिकाे मृत्यु ।

भीमदत्त नगरपालिका वडा नम्बर ९ काे कामीकाटे पुलमा मोटरसाइकल ठोक्किदा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ ।

सोमबार सुदूरपश्चिम प्रदेश ०२००३ प ४३५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पुलमा ठोक्किदा सशस्त्र प्रहरी बल ब्रह्मदेवका सहायक हवल्दार रमेश धामीको मृत्यु भएको हो ।

पुलमा ठोक्किएर घाइते भएका धामीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>