Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ साउन ०३ गते मङ्गलबार

सरकारले वेवास्ता गरेपछी आक्रोसित स्थानिय द्वारा सडकमा वृक्षारोपण

कंचनपुरकाे दैजि - बेतकाेट सडक खण्डकाे बिच सडकमा मंगलबार बाेट बिरुवा राेपिएका छन । स्थानिय बासिन्दाले सडक मर्मत नहुदा दुर्घटना लगायतकाे जाेखिम थपिएकाे, यात्रामा असहज भएकाे पटक पटक माग गर्दा पनि मागकाे सुनुवाई नभएकाे भन्दै सडकमा बाेट बिरुवा राेपेका छन ।

स्थानिय बासिन्दाकाे माग किन सुनुवाई हुन सकेन भनेर सडककाे जिम्मा रहेकाे भाैतिक पुर्वाधार कार्यालयका सुचना अधिकारी हेमराज भट्ट संग यश बिषयमा साेद्धा वहाले सडक मर्मत गर्नुपर्ने दायित्व कार्यालयकाे रहेकाे हाे । यश सडककाे माथि पहाडि क्षेत्रमा बेतकाेट ताल माथि पट्टि ठेक्का भई काम भैरहेकाे छ । दैजि छेला तराइ खण्डमा मर्मत गर्न प्रदेश भाैतिक पुर्वाधार मन्त्रालय संग माग गरेका छउ के कति बजेटकाे ब्यावस्था हुन्छ साेहि अनुसार सडक मर्मत सम्भार गर्ने बताएका छन । बिगतमा बजेट अभावले मर्मत गर्न नसकिएकाे बताएका छन ।

बेतकाेट नगरका मेयर भाेजराज बाेहरा संग सम्पर्क गरेर याे सडक प्रदेश अन्तर्गत पर्ने हाे, बजेट अभावका कारण सडक बनेन भन्ने छ । सडकमा बाेट राेपिएका छन तपाईहरुकाे केही पहल हुन्छ भनेर साेद्धा वहाले सडक जिर्ण भएकाे खाल्डाखुल्डी परेका छन स्थानियले समस्या समाधानका लागि निकास खाेज्न बाेट बिरुवा राेपेकाे हाेला सडकमा भएका खाल्डाखुल्डी नगरले तत्काल पुर्ने समृद्धि पाेष्ट लाई बताएका छन । याे सडक खण्ड कंचनपुरकाे बेतकाेट नगरपालिका काे दैजि हुँदै डडेलधुरा जिल्लाकाे पर्शुराम नगरपालिका जाेड्दै  प्रदेशका अरु पहाडि जिल्ला जाेड्ने प्रदेश गाैरबकाे सडकमा समाबेश छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>