Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
डडेल्धुरा
अनुप बिक्रम मल्ल
२०७९ साउन ०४ गते बुधबार

बझाङमा सेति नदिकाे बहावले सडक काट्दा ठुला सवारि आवत जावतमा अवराेध ।

बझाङमा सेती नदीले बुधबार सडक कटान गरेको छ। नदीमा पानीको बहाव बढेपछि जिल्ला सदरमुकाम चैनपुर जोड्ने सडक कटान हुन थालेको हो। नदीको पानीले जयपृथ्वी राजमार्ग अन्तर्गत जालेबगरमा सडक कटान गरेपछि यातायात बन्द भएको छ।


जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जालेवगरमा सडक कटान हुन थालेको छ। अहिले साना सवारी आवतजावत भइरहे पनि ठुला सवारी भने ठप्प छन्। पानीको बहावलाई हेर्दा उक्त सडक अझै थप कटान हुने अनुमान गरिएको छ। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>