Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ साउन ०७ गते शनिबार

महेन्द्रनगर बाट एकद्वार प्रणाली बाट गाडि छुट्ने, यात्रु तानातान गरे कार्वाहि गर्ने ।

कंचनपुरकाे महेन्द्रनगर बाट एकद्वार प्रणालि बाट यात्रुबाहक सवारि संचालन हुने भएका छन । महेन्द्रनगर बसपार्क बाट ५ वटा कम्पनिले सेवा दिईरहेका छन यी कम्पनि बाट संचालन हुने साधनका संचालकले आ आफ्ना किसिमले विभिन्न समयमा यातायात संचालन गरेर अस्त ब्यस्तता भएकाे भन्दै समय तालिका अनुसार सबै कम्पनिले एकै तालिका अनुसार यातायात संचालन गर्ने तयारि भैरहेकाे संयुक्त यातायात ब्यावस्थापन समितिका संयाेजक जनक बहादुर चन्दले बताए ।

यश प्रणालि अनुसार यात्रु बाहक सवारि साधन छुट्ने  एक समय तालिका हुने साेहि तालिका अनुसार विभिन्न कम्पनिका साधन  एकीकृत रुपमा छुट्ने ब्यावस्था हुने यी सबै सवारि साधन बस पार्क बाट मात्र छुट्ने छन । कुनै पनि साधनले सडक किनार वा चाेक तिरबाट नम्बर लगाइ यात्रु हाल्न र यात्रु तानातान गर्न पाईने छैन यस्ताे भेटिए कार्वाहि हुने समिति सदस्य बिरेन्द्र शाहले बताए ।

याे निर्णय भएसंगै जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले महेन्द्रनगरमा ट्राफिक व्यवस्थापनमा कडाई गर्ने भएकाे हाे । महेन्द्रनगर बजार क्षेत्रमा सवारी साधन सडकमा रोकेर यात्रुलाई तान्ने अब्यवस्थित रुपमा सडकमा गाडि राख्ने लगायत लाई कार्वाहि गर्ने  जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक उमेश चन्दले बताए ।

काेभिड समय देखि बसपार्कमा रहेका सवारि साधन लाई हटाउदै नम्बर लागेका बाहेक सवारि साधन बसपार्क ट्रयाकमा राख्न नदिने सहमति समेत कम्पनि संचालकहरुले गरेका छन । यस्ले थप ट्राफिक ब्यावस्थापनमा सहज हुने बिश्वास संयुक्त यातायात ब्यावस्थापन समिले लिएकाे समिति आनन्द राज जाेशिले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>