Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ साउन ०७ गते शनिबार

सायल गाउँपालिका आफ्ना मान्छे राख्न करारका कर्मचारिकाे करार थपिएन ।

डाेटिकाे सायल गाउँपालिकामा पहिला भन्दा अहिले फरक पार्टिकाे नेतृत्व आएपछि गाउपालिका गठन भए यताका करारमा भर्ना भएका सबै कर्मचारिकाे करार नथप्ने निर्णय गरेकाे छ ।

करार नथप्दा पालिकाका कतिपय अत्यावश्यक जरुरि सवास्थ्य सेवा समेत बाट जनता बन्चित भएका छन । त्यहाकाेफबिकट वडा १ काे कैराडि स्वास्थ्य केन्द्रमा कर्मचारि नहुदा बिरामि फर्किएका थिए ।

नेपाल सरकारका विभिन्न निकाय तया कर्मचारि संगठनहरुले जनताकाे सेवामा खटेर अनुभव प्राप्त गरेका, सरकारकाे सेवा सुबिधामा विभिन्न तालिम तथा अनुभव बटुलेका कर्मचारि लाई आवश्यक्ता रहदा रहदै सेवा बाट नहटाउन भनेका छन । तर पालिकाहरुले बहुमतकै भरमा आफ्ना कर्मचारि राख्न पुराना करमचारिकाे करार नथप्ने निर्णय गरेपछि । कतिपय ठाउमा सेवा ठप्प भएका छन भजे कतिपय ठाउमा दैनिक ज्यालादारिमा आफ्ना मान्छेलाई काममा राखेकाे करार नथपेका कर्मचारिहरु बताउछन ।

स्थानियहरुका अनुसार बिगत ४-५ बर्ष देखि सेवा दिईरहेका कर्मचारिहरुलाई करार नथप्ने तर तुरुन्तै दैनिक ज्यालादारिमा कर्मचारि राख्नु उचित नभएकाे र बिगतकाे सरकारका पालामा राखेका करमचारि निकाल्ने अहिले आफ्ना राख्ने भाेलि अर्काे आउदा पनि यसैगरि कर्मचारि निकाल्छन । यस्ताे परिपार्टिले जनतालाई राम्राे सेवा दिन सकिने अवस्था हुदैन भनिरहेका छन ।
यश सम्बन्धि आफ्ना मान्छे राख्न कर्मचारिकाे करार नथपेकाे बिषय साेध्न सायलका कार्यकारि प्रमुख कृष्ण भट्ट सग 9858444333 नम्बरमा सम्पर्क गर्दा सम्पर्क भएन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>