Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ साउन ०८ गते आइतबार

बेतकाेट ८ का बैदेशिक राेजगारमा जाने युवाका समस्या समाधानका लागि वडा अध्यक्ष पुगे मन्त्रि भेट्न ।

बेतकाेट नगरपालिका वडा - ८ का बैदेशिक राेजगारमा जाने युवाहरुकाे समस्या समाधान गर्न वडा अध्यक्ष काठमाडौं पुगेर श्रम, राेजगार तथा समाजिक सुरक्षा मंन्त्री शेर बहादुर कुवर लाई शनिबार भेटेका छन ।

वडा ८ मा बेराेजगार युवा र बैदेशिक राेजगारमा जान चाहने युवाँहरुकाे संख्या ठुलाे रहेकाे, यस्ता युवाहरुले आफ्नाे देशमा राेजगारका अवसरहरु नपाउदा बाध्यता बस बैदेशिक राेजगारमा जानू पर्ने अवस्था रहेकाे, यी युवाहरुले बिचाैलिया हरुका कारण लामाे समय सम्म प्रतिक्षामा बस्नु पर्ने, जाने शुल्क बढि तिर्नु परिरहेकाे लगायतका बिषय मन्त्री लाई अवगत गराउदै मन्त्री लाई भेटेकाे वडा अध्यक्ष महेश जाेशीले बताएका छन ।

अध्यक्ष जाेशीले समस्याहरु अवगत गराउदै युवाहरुलाई, निशुल्क जान पाउने, प्रक्रिया थालेपछि छिटाे छरिताे जाज सक्ने ब्यवस्थाका लागि अनुराेध गरेकाे र मन्त्रीले समस्या समाधानका लागि आश्वासन दिएकाे अध्यक्षले बताएका छन । अध्यक्ष युवाँ समेत अरु बिकासका बिषय समेत लिएर विभिन्न मन्त्रालय र नेताहरुकाे भेटमा ब्यस्त रहेका देखिन्छन । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>