Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ साउन ०८ गते आइतबार

वडाकाे बिकासका लागि मन्त्रीकाे ध्यानाकर्षण गराउन बेतकाेट ८ का वडा अध्यक्ष पुगे मन्त्रालय ।

कञ्चनपुरको बेदकोट नगरपालिका ८ का वडाध्यक्ष महेश राज जोशी आफ्नो वडाको विकासका लागि संघीय सरकारका मन्त्रीसंग भेटघाट गरिरहेका छन । बेदकोट ८ का वडाध्यक्ष जोशीले वडाको दिगो विकास एव सम्बृद्धिका लागि संघीय सरकारका मन्त्रीसंग भेटघाट गरेर ज्ञापन पत्र बुझाउँदै बजेट माग गरिरहेका छन ।

वडाको समस्या बारे संघीय सरकारका मन्त्रीको ध्यानाकर्षण गराउँदै दिगो विकास र सम्बृद्धिका लागि बजेट माग गरिरहेका छन । वडाध्यक्ष जोशीले एकैदिन दुई मन्त्रीसंग भेटघाट गरेर वडाको विकासका लागि बजेट माग गरिरहेका छन ।

आइबार श्रम,रोजगार तथा समाजिक सुरक्षामन्त्री शेर बहादुर कुँवर, शहरी विकासमन्त्री मेटमणी चौधरीलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन । जिल्ला सदरमुकाम महेन्द्रनगरदेखि नजिकको वडा रहेको बेदकोट ८ मा विकासका थुप्रै सम्भावना भएपनि लगानी अभावका कारण वडा पिछडीको भन्दै वडाध्यक्ष जोशीले वडाको विकासका लागि चालु आर्थिक बर्ष शुरु भए लगत्तै राजधानीमा दौडधुप बढाएका हुन ।

वडाध्यक्ष जोशीले समाजिक सुरक्षामन्त्री कुँवर, शहरी विकासमन्त्री चौधरीलाई भेटेरै ज्ञापन पत्र बुझाउँदै उत्तरमा चुरे दक्षिणमा राजमार्ग जोडिएको बेदकोटको ठुलो वडाको विकासका लागि ध्यान दिन आग्रह गरेका छन ।

वडाध्यक्ष जोशीले भीमदत्त नगरपालिकासंगै जोडिएको वडाको चौतर्फिक विकासका लागि संघीय सरकारको ध्यान केन्द्ीत गरेका छन । वडाको शैक्षिक, भौतिक लगायत समग्र विकासका लागि योजना अनुरुप बजेटदिन मन्त्रीहरुको गम्भिर ढङगबाट ध्यानाकर्षण गराएका हुन ।

 

वडाध्यक्ष जोशीसंगै मन्त्रीहरुलाई ज्ञापन पत्र बुझाउन अनेरास्ववियूका कार्बावाहक अध्यक्ष माधव पन्त सहितका समाजवादीका नेताहरु सहभागि थिए । वडाध्यक्ष जोशीले वडा,पालिकको बजेटबाट गाँउको अपेक्षित विकास नहुने भएकाले सिधै केन्द्रंसंग बजेट माग गरेर सम्बृद्ध वडा बनाउने योजना रहेको बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>