Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
दार्चुला
२०७९ साउन १० गते मङ्गलबार

दार्चुलामा खाेलाले बगाउदा १ घाईते १ बेपत्ता, बेपत्ताकाे खाेजि हुँदै ।

 दार्चुलामा  उर्लिएकाे खाेलाले बगाउदा एक जना बालिका बेपत्ता भएकी छन् ।

महाकाली नगरपालिका-३ काटैकी १२ वर्षीया कविता बडाल कल्चौडे खोला तर्दै गर्दा मंगलबार बिहान बेपत्ता भएको स्थानीयले बताए । उनी छिमेकी नन्दा बडालसँग घास काटन गएको र फर्किदा खोलाले बगाएको आशंका गरिएको छ । नन्दालाई स्थानीयले बेहोस अवस्थामा खोला किनारबाट उद्धार गरेका छन् ।

अहिले हुस्कर माध्यमिक विद्यालय काँटैका एनसीसी प्रशिक्षण प्राप्त विद्यार्थीहरु बेपत्ताको खोजी गरिरहेका छन् । बेहोस भएकी नन्दालाई भने उद्धारपछि सदरमुकाम खलंगास्थित जिल्ला अस्पतालमा ल्याईएको छ ।

जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर जगत गाहामगरले घटनाको सूचना पाएपछि खोजीका लागि घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>