Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ साउन ११ गते बुधबार

वडा अध्यक्षले ल्याव सहितकाे स्वास्थ्य कार्यालय निर्माणका लागि मन्त्री भेटे ।

बेदकाेट नगरपालिका वार्ड नम्बर ८ का अध्यक्ष महेश जाेशीले स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हिरा चन्द्र केसि लाई मन्त्रालयमा भेटेका छन ।

वडा अध्यक्षले वडामा व्यापक स्वास्थ्य समस्या रहेकाे । वडावासिले स्वास्थ्य सेवा लिनका लागि ढाढा सम्म जानु पर्ने सामान्य सुबिधा समेत वडामा नभएकाे, वडामा स्वास्थ्य भवन समेत नभएकाे लगायतका समस्या लिएर मन्त्रालय सम्म पुगेकाे बताए ।

यस्ता समस्या लिएर मन्त्रि ज्यू लाई ज्ञापन पत्र दिएकाे छु, वहाले स्वास्थ्य चाैकि निर्माण ,ल्याव समाग्री, लगायत  स्वास्थ्य क्षेत्रका  लागि  आवस्यक बजेट बिनियाेजनका लागि प्रतिबद्धता जनाउनु भएकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>