लालझाडी गाउँपालिकामा ४ दिनमा दाेस्राे पटक बलात्कार घट्ना भएकाे छ । वडा नं. २ कञ्जकी ५ वर्षीया बालिका बलात्कृत भएको ३ दिनपछि आज फेरी वडा नं. ६ ढक्का शिबिरकी ६ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।
जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले सोही ठाउँका १५ बर्षीय किशोरलाई बिहीबार बिहान पक्राउ गरेको छ । किशोरले ती बालिकालाई ललाईफकाई आफ्नै घरमा लगेर बुधबार साँझ जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।
सोमबार कञ्जकी ५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा वडा नं. २ कसुवाका ५५ वर्षीय रामदत्त राना पक्राउ परेका थिए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया