Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ साउन १२ गते बिहिबार

वेतकाेट ८ काे पर्यटन बिकासका लागि अध्यक्षले मन्त्रालयमा बुझाए ज्ञापन पत्र ।

कञ्चनपुरको बेदकोट नगरपालिका ८ का वडाध्यक्ष महेशराज जोशीले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयमा ज्ञापन पत्र बुझाएका हुन ।

वडाध्यक्ष जोशीले वडाको दिगो विकास र सम्बृद्धिका लागि संघीय सरकारसंग बजेट माग गर्दै विभिन्न मन्त्रालमा ज्ञापन पत्र बुझाएका छन  । संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयमा बुझाएको ज्ञापन पत्र अनुसार पर्यटन क्षेत्रको बृतचित्र निर्माण, पर्यटन पदमार्ग निर्माण, बैजनाथ मन्दिर देशकै प्रसिद्ध धाम विस्तार गर्न र वडामा रहेका  मष्टामाण्डौं, हुनैनाथ पर्यटकीय क्षेत्रको विस्तारका लागि आवश्यक बजेट विनियोजन गर्न माग अघि सारेका हुन।

  वडाध्यक्ष जोशीले वडाको दिगो विकास र सम्बृद्धिका लागि सम्बन्धीत विषयत मन्त्रालयमा मन्त्री, राज्यमन्त्री, सचिव स्तरमा भेटघाट गर्दै ज्ञापन पत्र बुझाएर आवश्यक बजेट माग गरिरहेको बताए । वडाध्यक्ष जोशीले वडाको बजेटबाट दिगो विकास र सम्बृद्धि नहुने भएकाले सघीय सरकारबाट थप बजेट माग गरिरहेको बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>