Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ साउन १२ गते बिहिबार

दानेश्वर हरि बहुमुखि क्याम्पसमा संस्थापक प्रमुखका नाममा अक्षय काेष छात्रबृति स्थापना

कंचनपुरकाे भिमदत्त नगरपालिका १० मा रहेकाे श्री दानेेश्वर हरि बहुमुखि क्याम्पसमा उच्च शिक्षा अध्यनमा सहयाेग पुर्याउने उद्देश्यले छात्रबृति अक्षय काेष स्थापना भएकाे छ ।

क्याम्पस स्थापना काल देखि संस्थापक क्याम्पस प्रमुख रहि सेवा निबृत भई लामाे समय राेग संग लडेका स्वर्गीय शिक्षक  स्वर्गीय श्री शेर सिङ बिष्टको स्मृतिमा उहाका श्रीमती काैसिल्या देवी बिष्टले बिहिबार क्याम्पस लाई एक फाख एक सय पाँच रुपैयाकाे चेक हस्तान्तरण गरि अक्षय काेष स्थापना गरेका छन ।

अक्षय काेष स्थापना बाट छाेराहरु बिमल बिष्ट,दिनेश बिष्ट छाेरिहरु बबिता कार्कि, पुस्पा ठगुन्ना सार्है गाैरवान्बित भएका र आगामि दिनमा अक्षय काेष काे रकम निरन्तर वृद्धि गर्दै लग्ने उहाका छाेरा बिमल बिष्टले बताउनु भयाे

यश अक्षय काेष छात्रबृति बाट गाउका बिध्यार्थि लाई उच्च शिक्षा अध्ययनमा थाेरै भएपनि ठुलाे राहन हुने, सरले शैक्षिक संस्थामा ठुलाे याेगदान पुरयाउनु भयाे र उहाँका परिवारले उहाँको नामकाे छात्रबृति ब्यवस्था गरेर थप गुन लगाउनु भएकाे ब्यावस्थापन समिति सदस्य कृष्णराज भट्ट बताउछन ।


प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>