Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ साउन १३ गते शुक्रबार

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माकाे अर्थमन्त्री हुने बाटाे खुल्याे

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई पुनः अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बाटो खुलेको छ ।

संसदीय समितिले शुक्रबार सभामुख लाई प्रतिवेदन बुझाएकाे थियाे । उनलाई बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेशका विषयमा लागेको आरोपमा सफाइ दिएसँगै उनलाई पुनः सोही मन्त्रालयमा फर्किन बाटो खुलेको हो । यद्यपि शर्मा आबद्ध पार्टी नेकपा माओवादी केन्द्रले उनलाई पठाउने या अब के गर्ने भन्नेबारे केही खुलाएको छैन ।

तर, असार २२ मा संसदीय छानबिन समिति बनेसँगै छानबिन समितिलाई सघाउन भन्दै शर्माले राजीनामा दिएपनि हालसम्म नयाँ नियुक्ति भएको छैन । अर्थ मन्त्रालयको जिम्मेवारी हाल स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्दै आएका छन् ।​​

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>