Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
डडेल्धुरा
अनुप बिक्रम मल्ल
२०७९ साउन १४ गते शनिबार

दुम्सिका लागि थापेकाे पासाेमा परेकाे चितुवाकाे आक्रमण बाट चन्द घाईते

बैतडीमा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन् । जिल्लाको मेलौली नगरपालिका वडा नं २ कोटका ६८ बर्षीय गणेशबहादुर चन्द चितुवाको आक्रमणबाट घाइते भएका हुन्  ।

शनिबार बिहान चन्दको खोरबाट खसी लगेको चितुवा दुम्सीका लागि थापेको पासो फसेको र उक्त चितुवाले चन्दलाई आक्रमण गर्दा घाँटी र हातमा समान्य चोट लागेको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए ।

पासोमा फसेको चितुवा केहीबेरपछि पासो तोडेर भागेको थियो । चन्दको स्थानीय स्वास्थ्यचौकीमा उपचार भएको चन्दले बताए ।जिल्लाको तल्लोसोराड क्षेत्रमा चितुवा बेलाबेलामा मानवबस्तीमा पस्दै आएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>