Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७९ साउन १९ गते बिहिबार

कंचनपुरमा काेराेना बढदाे क्रममा आजकाे अवस्था यस्ताे छ ।

कञ्चनपुरमा आज ३९ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । गडडाचौकी नाकामा ११ जना, भीमदत्त नगरपालिका मा १४ जना, बेलौरी नगरपालिकामा ११ जना, शुक्लाफाँटामा ३ जना, पुर्नवासमा १ जना र कृष्णपुरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

आज ४ सय ३० जनामा एन्टिजिन परिक्षण गरिएकोमा ३९ जनामा पोजेटिभ देखिएको हो । आज ७ जनाले कोरोना जितेर घर फर्किएका छन भने, अहिले सम्म कोरोनालाई जित्नेको संख्या ४ हजार ५ सय ५८ पुगेको छ । जिल्लामा अहिले सम्म एन्टिजिन परिक्षणबाट ४ हजार ७ सय ३२ र हेल्थ डेस्क गडडाचौकी नाकामा एन्टिजिन परिक्षणबाट २ हजार ५ सय २८ जनामा कोरोना पुष्टि भएको छ ।

जिल्लामा कोरोना सक्रिय संक्रमितको संख्या ८७ जना रहेको छ भने अहिले सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २सय ११ रहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>