Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ साउन २० गते शुक्रबार

कंचनपुरका काेराेना संक्रमित पुरुषकाे सेती प्रादेशिक अस्पतालमा मृत्यु ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको शुक्रवार बिहान मृत्यु भएको छ । कोभिड अस्थायी अस्पतालको आईसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो

बिहीबार अस्पताल भर्ना भएका ती पुरुषमा अल्कोहोलिक हेपाटाइटीसको समस्या थियो, परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण पनि देखिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मृतकले कोरोना भाइरसविरुद्धको खोप भने लगाएका थिएनन । नेपालमा कोरोनामा नयाँ भेरियन्टको संक्रमण देखिएपछि सुदूरपश्चिम प्रदेशमै पहिलो पटक संक्रमित मृत्यु भएको हो । तर ती पुरुषमा नयाँ वा पूरानै कस्तो खालको संक्रमण हो ? भन्ने कुरा खुल्न सकेको छैन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>