नुवाकोट बेलकाेटगढि आसपास केन्द्र बिन्दु बनाए आज बिहानै भुकम्पकाे पराकम्प गएको छ ।
शनिबार बिहान ५ बजेर २६ मिनेट मा ५ दशमलव ३ रेक्टर स्केलकाे पराकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्र ले जनाएको छ ।
पराकम्पकाे धक्का नुवाकोट सहित आसपासका जिल्ला काठमाडौ उपत्यका मा समेत महसुस गरिएको छ २०७२ सालकाे भुकम्प पछि समय समयमा स साना पराकम्प आउने गरेका छन गत आइतवार खाेटाङकाे मात्तिबिर्ता केन्द्र बिन्दु भएर ६ रेक्टर स्केलकाे पराकम्प गएको थियो
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया