Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ साउन २१ गते शनिबार

कंचनपुर रेडक्रस साेसाईटिकाे सभापतिमा उप्रेती निर्वाचित, यस्ताे छ टिम ।

 नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरको सभापतिमा पुनः टेकराज उप्रेती निर्वाचित भएका छन् । उनी चाैथाे पटक सभापतिमा निर्वाचित भएका हुन ।

१६ औं जिल्ला अधिबेशनबाट उनको नेतृत्वमा नयाँ नेतृत्व निर्वाचित भएकाे हाे । उप्रेतीले प्रतिस्पर्धि मदनराज पाण्डेलाई ४ मतले उछिन्दै विजय भएका हुन । उप्रेतीले ५० र उनका निकटतम् प्रतिस्पर्धी पाण्डेले ४६ मत प्राप्त गरेका थिए ।

यस्तै महिला उपसभापतिमा मञ्जु दाहाल विजयी भएकी छन् उनले ५७ मत ल्याउदा उनकी निकटतम् प्रतिस्पर्धी धनेश्वरी भट्टले ३८ मत मात्र प्राप्त गरिन । खुला उपसभापतिमा ५३ मत ल्याउदै जनकराज जोशी निर्वाचित हुदा उनका प्रतिस्पर्धि नरबहादुर रानाले ३८ मत मात्र पाए ।

यसअघि मन्त्रीमा रघुनाथ भट्ट, कोषाध्यक्षमा थिरेन्द्र भट्ट, उपमन्त्रीमा मधुदेवी बोहरा, उप कोषाध्यक्षमा ईश्वरी भट्ट र महिला सदस्यहरुमा कविता जोशी, जुना आग्री र कल्पना कुमारी श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>