Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ साउन २२ गते आइतबार

निर्वाचन प्रयाेजनका लागि आजबाट दल दर्ता सुरु

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आजदेखि दल दर्ता गर्न सकिने निर्वाचन आयोगले बताएको छ।

निर्वाचनमा प्रत्यक्षतर्फ र समानुपातिकतर्फ भाग लिनका लागि दल दर्ता गर्नुपर्छ। साउन २२ गतेदेखि साउन ३१ गतेसम्म दल दर्ताका लागि समय दिइएको आयोगले जनाएको छ।

साउन १९ गतेसम्म दर्ता कायम रहेका दलहरूले निर्वाचनका लागि दल दर्ता गर्न निवेदन दिन सक्नेछन्। राजनीतिक दलको विधान र नियमावली लोकतान्त्रिक हुनुपर्ने नभए दर्ता नहुने पनि आयोगको भनाइ छ।

दल दर्ता गर्न सार्वजनिक बिदाका दिन पनि कार्यालय खुला हुनेछ। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपी, विधान, नियमावली, घोषणा पत्रलगायत कागजात संलग्न हुनुपर्छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>