Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७९ साउन २३ गते सोमबार

स्वरस्वति उच्च माबिकाे अध्यक्षमा भिम भट्ट चयन ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा २ स्थित सरस्वती माध्यामिक विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।

विद्यालयका सहायक प्रअ नवराज पन्तले सहमतीय आधारमा समिति गठन भएको बताए । उक्त विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा भीम भट्ट चयन भएका छन । उनी नेपाली काँग्रेस कञ्चनपुरका सचिव समेत हुन । सोही विद्यालयका पुर्व विद्यार्थी एव काँग्रेसको जिल्ला नेतृत्वमा पुर्व विद्यार्थी नेता समेत रहेकाले विद्यालयको बृद्धि विकासको अपेक्षा गरिएको छ ।

सदस्यमा महेश प्रशाद भट्ट, सरस्वती मिश्र, दल बहादुर चौधरी, मधु कामी, सृजना रावल, पदेन सदस्य उत्तम प्रशाद भट्ट चयन भएका छन । शिक्षक प्रतिनिधीमा लक्ष्मण राज जोशी चयन भएका छन ।

सदस्य सचिवमा प्रअ जगन्नाथ पाण्डेय रहेका छन । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका भीमराज भट्टले विद्यालयको बृद्धि विकास गर्ने प्रतिबद्धता जोहर गरेका छन ।वडा २ काे एक मात्र सरकारि बिध्यालय हाे ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>