Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ साउन २४ गते मङ्गलबार

पुर्व मन्त्री एन पि सावद पुगे नदि कटान भएकाे वेतकाेट ४ काे सार्की पार्कि टाेलमा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व मन्त्री एनपी साउद बेदकोट नगरपालिका ४ स्थित चौधर नदीले क्षतिग्रस्त बनाएको सार्की पार्की टोलमा पुगेका छन् ।

उनी काँग्रेस नेता गोविन्द बहादुर शाह, काँग्रेस वेदकोट नगर समितिका सभापति तुलाराम शाहु, बेदकोट नगरपालिकाका उप प्रमुख तुलसी जोशी लगायतका स्थानिय नेताहरुका साथ क्षतिग्रस्त स्थानमा पुगेका हुन् ।

चौधर नदीले क्षति पुगाएपछि सशस्त्र प्रहरीले नदी नियन्त्रणका लागि जालि र कट्टा काे तटबन्ध निर्माण गरि रहेको छ । पूर्व मन्त्री साउँदले चौधर नदीमा बलियो तटबन्ध निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेकाे वडा ४ का अध्यक्ष नरेन्द्र बाेहराले बताएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>