Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ साउन २५ गते बुधबार

दैजि बेल्डाडि सडक खण्डमा दुर्घटना हुदा २ जना घाईते ।

दैजी-बेल्डाँडी सडकखण्डमा माेटरसाईकल अनियन्त्रित हुदा २ जना घाईते भएका छन ।  बुधबार दिउसो भएको दुर्घटनामा बेलौरी नगरपालिका-२ गोकुलपुरका अन्दाजि ४० वर्षीय मंगल राना र मानबहादुर राना घाइते भएका हुन् ।

दैजी-बेल्डाँडी सडकखण्डको जंगलमा म २प ७२८४ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहीले बताए । दुबै जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>