Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ साउन २८ गते शनिबार

शिक्षक सेवा आयाेगकाे बेथितिमा डडेल्धुराका पत्रकार, कलाकारकर्मि युवाकाे साथ ।

 निम्नमाध्यमिक तह अध्यापन अनुमती पत्रको परिक्षाको लागि शुक्रबार  सुदुरपस्चिमका कतिपय जिल्ला बाट डडेल्धुरा पुगेका परिक्षार्थी हरुलाइ खाना र बसाइ ब्यबस्थापनमा निकै समस्या देखिएको थियो । भौगोलिक हिसावले सानो सदरमुकाम बजार क्षेत्र भएको डडेल्धुरा मा होटेलहरु भरिभराउ हुदा समस्या भएको हो ।

एक्कासी मानिसहरुको चाप बढ्दा कतिपय परिक्षार्थिहरु अलपत्र परिरहेका बेला जिल्ला स्थित सम्पुर्ण सरोकारवाला निकायहरुले आ-आफ्नो क्षेत्रबाट ब्यवस्थापनमा सहयोग  गरेका थिए ।

यस्तै पत्रकार तथा कलाकार  अनुप बिक्रम मल्लको संयोजकत्वमा जिल्ला स्थित सरगम कला केन्द्रले अलपत्र अवस्थामा रहेका परिक्षार्थीहरुलाइ खाना र आवासको ब्यवस्था गरेको थियो ।

शुक्रवार साझ परिक्षार्थि अलपत्र परिरहदा गरेकाे सहयाेगका बारेमा मल्ल संग सम्पर्क गरि साेद्धा उहा भन्नुहुन्छ  :  सदरमुकाम पुगेका ( हाम्रो सम्पर्कमा आएका ) ६०-६५ जना परिक्षार्थी हरुलाइ आवास मै खाना को ब्यवस्थापन गरि खाना खुवायौ  ।

यस्तै सदरमुकाम मा आवास र खानाको लागि सास्ती भइरहेको समयमा सुरक्षित आवासको निमित्त एमाले पार्टी कार्यालयमा अवासको ब्यवस्थापन गर्न अमरगढी नगरपालिकाका भ.पु. मेयर बिपिन ओझाले सहयाेग गर्नुभयाे ।

लोकसेवा आयोग ले यस पटक डडेल्धुरामा परीक्षा केन्द्र राखेको हुदा बिधार्थि / परिक्षार्थी संख्या बढी हुदा चाप बढेको हो ।  सुदुरपश्चिमका ९ ओटै जिल्लाबाट आएका  डडेल्धुरामा मात्रै ३ हजार २ सय ४७ जनाले परीक्षा दिएका छन ।

डडेल्धुरा समेत कैलालि र कंचनपुरमा परीक्षा केन्द्र राखेकाे थियाे तर सबै ठाउँमा बसाेबासमा समस्या देखिएकाे थियाे । शिक्षक सेवा आयाेगले एक जिल्लाका बिध्यार्थि अर्काे जिल्ला राखेर अस्त ब्यस्तता सिर्जना गरेका कारण समस्या भएकाे परिक्षार्थि/ बिद्यार्थिले गुनासाे पाेखेका छन । प्राध्यापक र शिक्षासंग सम्बन्धित कतिपय ब्यक्तिहरुले आयाेगले हावादारि रुपमा केन्द्र र बिध्यार्थि संख्या तय गरेकाे सामाजिक संजालमा राखेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>