कञ्चनपुरको बेदकोट नगरपालिका-४ बैतडास्थित चौधर नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
शनिबार नुहाउने क्रममा डुबेर नगरपालिकाको वडा नं. ३ शान्तिपुर बस्ने एकेन्द्र औजीका ४ वर्षीय छोरा अहानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले बताए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया