Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ साउन २८ गते शनिबार

बेल्डाडि गाउँपालिका स्थित वडा नं २ मा पर्ने ७२ विघा नामले चिनिने सार्वजनिक जमिनमा रहेका घर टहरा हटाउन सुचना जारि गरेकाे छ । उक्त निर्णयकाे गाउँपालिकामा रहेका युवा क्लवहरुले स्वागत गरेका छन ।

अलस्टार युवाँ क्लवका अध्यक्ष चेत बहादुर शाहले समृद्धि पाेष्टलाई सम्पर्क गरि पालिकाले सार्वजनिक जग्गा खालि गराउने निर्णय गर्नु स्वागत याेग्य छ । पालिकाकाे याे कदममा हाम्राे सहयाेग आवश्यक परे सहयाेग गर्ने बताएका छन । उनले भने कुनै विभेद नगरि सबैलाई हटाउनु राम्राे हुन्छ ।

विगतमा पालिकाले विभिन्न संघ संस्थाहरुलाई दिने गरि गाउँ कार्यपालिकाबाट भएका निर्णयहरु गैर कानूनी भएकाले कानूनी प्रक्रिया विपरित सरकारी तथा सार्वजनिक जग्गा वितरण गर्ने गरि विगतमा गाउँ कार्यपालिकाका विभिन्न मितिमा भएका सबै निर्णयहरु बदर गरि उक्त सरकारी तथा सार्वजनिक क्षेत्र खाली गराउन  निर्णय भए अनुसार सुचना निकालेकाे कार्यकारि प्रमुख पदमराज जाेशी ले बताए ।

गाउँपालिकाको एघारौ गाउसभाबाट भएको निर्णय सार्वजनिक जमिन क्षेत्रभित्रै १५ शैयाको अस्पताल निर्माणको लागि DPR तयार भई ठेक्का प्रक्रिया समेत अघि बढीसकेको हुँदा १५ शैयाको अस्पताल निर्माण हुने स्थानमा विभिन्न व्यक्ति तथा संघ संस्थाका घर टहरा बनेकाले उक्त घर टहरा हटाउन ३५ (पैतिस) दिने सुचना निकालेकाे सुचनामा उल्लेख गरेकाे छ ।

  

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>