Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ साउन ३० गते सोमबार

कृर्षि पत्रकार महासंघकाे कंचनपुर अध्यक्षमा ऐश्वर्या कुवर ।

कृषि पत्रकार महासंघ कञ्चनपुरको अध्यक्षमा ऐश्वर्या कुँवर चयन भएकी छिन । सोमबार कृषि पत्रकार महासंघ कञ्चनपुरको जिल्ला भेलाबाट अध्यक्षमा कुँवर चयन भएकी हुन । 

उपाध्यक्ष खडक बहादुर कोली, सचिव गोकुल जोशी, सह सचिव जुद्ध चौधरी, कोषाध्यक्ष आशा चौधरी, सदस्यमा मदन नेपाली, पप्पु गुरुङ्ग, देवेन्द्र खडका र गौरब विष्ट चयन भएका अध्यक्ष ऐश्वर्या कुवरले बताईन ।

 कृषि पत्रकार महासंघले कृषिसंग सम्बन्धीत किसानका समस्या उठान गर्दै किसानलाई बढि भन्दा बढि राहतका लागि प्रयास गर्नेछ । कृषि पत्रकार महासंघ कञ्चनपुरको अध्यक्षमा चयन भएकी पत्रकार ऐश्वर्या कुँवरले जिल्लाका किसानका समस्या पहिचान गरेर समाधानका लागि संचार माध्यमबाट उजागर गर्ने बताईन ।

कृषि पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष हिमेश विकको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामी प्रमुख अतिथि रहेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>