दार्चुलामा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका-६ उल्लानीमा से १ ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।
जीप गोकुलेश्वरबाट खलंगातर्फ गइरहेको थियो । घटनास्थलमा प्रहरी चौकी मालिकार्जुनको टोली पुगेको छ । उद्धारको कार्य भइरहेको स्थानिय प्रहरिले जनाएकाे छ ।
'घटनाको थप विवरण आउन बाँकी छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया