Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
दार्चुला
२०७९ भदौ ०१ गते बुधबार

दार्चुला दुर्घटनामा मृतक संख्या ५ पुग्याे ३ जना गम्भीर घाईते ।

दार्चुलामा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । चार जना पुरुष र एक जना महिलाको घटनास्थल मै मृत्यु भएको घट्ना स्थल नजिक रहेका पुष्पराज जाेशीले बताए ।

आठ घाइते मध्ये चालक करन काेलि सहित तीन जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई उद्धारपछि गोकुलेश्वरस्थित अस्पताल पठाइएको छ ।  शवहरु क्षतविक्षत अवस्थामा रहेकोले चिन्ने गाह्रो भइरहेको प्रतक्षदर्शीहरुले बताएका छन  ।

उद्धार कार्यमा मालिकार्जुन प्रहरी चौकीको टोली र स्थानीय खटिएका छन्। थप विवरण प्राप्त हुने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। जीपमा क्षमताभन्दा बढी यात्रु बोकेको पाइएको छ, दुर्घटनाको कारण खुल्न बाँकी छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>