Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
दार्चुला
२०७९ भदौ ०१ गते बुधबार

दार्चुला दुर्घटनामा मृत्यु हुने सबै बुङ्गल नगरपालिका ।

ललित सिह बिष्ट-                                            दार्चुला जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको परिचय खुलेको छ । उनीहरु बझाङको बुंगल नगरपालिका-८ का स्थानीयबासिन्दा भएको र रोजगारीका लागि दार्चुला हुँदै भारत जान लागेको प्रहरीले जनाएको छ ।

दार्चुलाको गोकुलेश्वरस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा बुंगल नगरपालिका वडा नं. ८ का हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा र रैभान बोहरा  र उनकि श्रीमती चम्पाकाे मृत्यु भएको हो । पाँचै जना गोकुलेश्वर बजारबाट जीपमा सवार भएका थिए ।

उनीहरुको बिस्तृत विवरण अझै खुलेको छैन् । प्रहरीका अनुसार घर-परिवारसँग सम्पर्कको प्रयास भइरहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>