Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
दार्चुला
२०७९ भदौ ०२ गते बिहिबार

महाकालि नगरपालिकाले संचालन गरेकाे बसमा चढ्नेकाे भिड
फाेटाे - पत्रकार डाेनाल्ड जेम्स, महाकालि नगरपालिकाले संचालन गरेकाे बसमा चढने यात्रुकाे भिड

दार्चुला जिल्लाकाे महाकालि नगरपालिकाले संचालन गरेकाे बसमा यात्रुहरुकाे अत्यधिक भिडभाड हुन थालेकाे छ । गत बर्षकाे फागुन महिनामा हाम्राे टिम दार्चुला सदरमुकाममा पुग्दा यहि बसमा रमाईलाे यात्रा गर्ने अवसर पाएका थियौ ।                                        महाकालि नगरपालिकाले आफ्नाे नगर क्षेत्रकाे महाकाली राजमार्गमा चलाउने बसले स्थानियहरु हर्षित भएका भेटेका थियाै, आज बिहिबार उक्त बसमा यात्रु चढन लागेकाे भिड अत्यधिक थियाे । कतिपय यात्रुले अर्काे बस थपिदिए राम्राे हुने समेत भनेका थिए ।            स्थानिय रुटमा थुप्राै  जिप तथा केही बसहरु समेत चल्ने भएपछि सस्ताे, सहज, चालककाे ब्यावहार आदि कारणले यसै गाडिमा चढन लायालित हुने गरेकाे स्थानिय बताउछन ।                                             पाच महिना महिला समृद्धि पाेष्टले बनाएकाे सानाे भिडियाे क्लिप ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>