Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ भदौ ०३ गते शुक्रबार

भुडामा डल्लप सहित काठ बरामद, मानिस फरार ।

बेलाैरि नगरपालिका- १० भुडाबाट प्रहरीले डल्लप सहितकाे सालकाे गाेलिया बरामद गरेकाे छ ।

शुक्रवार बिहान करिब ४ बजेको समयमा भुडास्थित ३३ नम्बर सीमा स्तम्भ नजिक तीन वटा डल्लपमा लोड गरिएका १६ थान (१०१.७०) क्यूफिट सिसौका काठ बरामद गरिएको हो । स्थानियका अनुसार काठ भारतबाट नेपालतर्फ आइरहेको बताईएकाे छ ।

गस्तिका क्रममा शसस्त्र प्रहरि र प्रहरीले ६ वटा गोरुसहित तीन डल्लपमा ल्याइएको काठ समातेपनि तस्कर भने फेला नपरेको जनाएको छ प्रहरी देखेर तस्करहरू काठ छाडेर भागेको प्रहरीको भनाई छ ।



प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>