Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ भदौ ०५ गते आइतबार

बेलाैरिकाे जमुना माध्यमिक बिध्यालयमा तालाबन्दी, तीन बर्षबाट तलब नपाएको आराेप ।

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं ५ स्थित जननमुना माध्यमिक बिधालयमा तालाबन्दी गरिएको छ।

आइतबार बिधालयको निजी स्रोतबाट अध्यापन गराउदै आइरहेका शिक्षकहरुले ३ बर्ष देखि तलब भत्ता नपाएपछी तालाबन्दी गरेका हुन।

लामो समयदेखि बिधालय व्यवस्थापन समितिले आश्वासन मात्र देखाउने तलबभत्ता नदिने भएपछी शिक्षकहरुले बिधालयको गेटमा सूचना टास गरेर तालाबन्दी गरेका छन्।

 बिद्यालयमा तालाबन्दि गरेर समस्याको समाधान नहुने र दुबै पक्ष बसेर आन्तरिक छलफल भईरहेको बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष अमर सिंह चौधरीले बताउनु भएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>