Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
डडेल्धुरा
अनुप बिक्रम मल्ल
२०७९ भदौ ०५ गते आइतबार

डडेल्धुरामा जिप दुर्घटना हुदा चालक समेत ८ जना घाईते, घाईतेकाे उपचार हुँदै ।

डडेल्धुरामा जीप दुर्घटना हुँदा ८ जना घाँईते भएका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार आइतबार दिउँसो डोटीको दीपायलबाट डडेल्धुरा गइरहेको से १ ज ५०४ नम्बरको जीप ऐरी गाउँ मोडमा दुर्घटना भएको होे ।

दुर्घटनामा घाइते हुनेमा अमरगढी नगरपालिका १ का कृष्ण सार्की, वडा नम्बर ११ का डम्मरबहादुर दमाई, गन्यापधुरा वडा नम्बर २ का पशुपति मल्ल, गन्यापधुरा वडा नम्बर ३ का बाटु भुल गन्यापधुरा वडा नम्बर २ की चित्रा मल्ल, र नवदुर्गा गाउँपालिका वडा नम्बर ३ की शारदा पन्त (उप्रेती) रहेका छन् ।

यस्तै  जीप चालक यदुनाथ उप्रेती र जनक मल्ल पनि घाइते भएका छन् । घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न नसकेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>