Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ भदौ ०६ गते सोमबार

अपि सामुदायिक वनले विपन्न परिवारलाई गर्याे सहयाेग ।

अपी सामुदायिक वन उपभोक्ता समूहले बिपन्न परिवारलाई आर्थिक सहयाेग गरेकाे छ ।

कंचनपुरकाे लालझाडी गाउपालिका ५ मा रहेकाे वनले साेमवार अति बिपन्न परिवार का उपभोक्ता हरुलाइ आयआर्जनमा जाेडिई जीवन यापनमा सहज हाेस भन्ने उद्देश्यले २०घर परिवार लाई बाख्रा खरिद गर्न रु ५००० का दरले आर्थिक सहयोग गरेकाे छ ।

उक्त रकम वडा अध्यक्ष पहल थापाकाे राेहबरमा बाडिएकाे स्थानिय युवाँ अमर सिह धामिले बताए  । 

दिवान सिह धामि यश बनकाे अध्यक्ष भएपछि स्थानिय बैजनाथ बालज्याेति बिध्यालय लाई १ लाख ५० हजार र दाेदा  नदिले स्थानियकाे जमिन कटान बाट जाेगाउन नदिकाे धार परिवर्तन गर्न १ लाख ५० हजार सहयाेग गरेकाे छ ।

वनका अध्यक्ष धामिले लामाे समय बाट संरक्षण गरेकाे वनकाे आर्थिक वर्ष २०७८/२०८९ काे नाफा रकम बाट स्थानियकाे आर्थिक, शैक्षिक लगायतका अवस्था सुधारकाे लागि रकम खर्च गरेकाे बतउछन ।

निबृत शिक्षक दिलिप सिह ढाट भन्नुहुन्छ शिक्षा, विपन्नकाे आय आर्जन, नदि कटान जस्ता क्षेत्रमा वनले लगानी गरेर उपभाेक्ता समेत स्थानियकाे मन जित्न सफल भएकाे छ भने समाज लक्ष्य पुर्तिकाे लागि काम गरेकाेमा स्थानिय समेत आफुपनि खुसि भएकाे बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>