अपी सामुदायिक वन उपभोक्ता समूहले बिपन्न परिवारलाई आर्थिक सहयाेग गरेकाे छ ।
कंचनपुरकाे लालझाडी गाउपालिका ५ मा रहेकाे वनले साेमवार अति बिपन्न परिवार का उपभोक्ता हरुलाइ आयआर्जनमा जाेडिई जीवन यापनमा सहज हाेस भन्ने उद्देश्यले २०घर परिवार लाई बाख्रा खरिद गर्न रु ५००० का दरले आर्थिक सहयोग गरेकाे छ ।
उक्त रकम वडा अध्यक्ष पहल थापाकाे राेहबरमा बाडिएकाे स्थानिय युवाँ अमर सिह धामिले बताए ।
दिवान सिह धामि यश बनकाे अध्यक्ष भएपछि स्थानिय बैजनाथ बालज्याेति बिध्यालय लाई १ लाख ५० हजार र दाेदा नदिले स्थानियकाे जमिन कटान बाट जाेगाउन नदिकाे धार परिवर्तन गर्न १ लाख ५० हजार सहयाेग गरेकाे छ ।
वनका अध्यक्ष धामिले लामाे समय बाट संरक्षण गरेकाे वनकाे आर्थिक वर्ष २०७८/२०८९ काे नाफा रकम बाट स्थानियकाे आर्थिक, शैक्षिक लगायतका अवस्था सुधारकाे लागि रकम खर्च गरेकाे बतउछन ।
निबृत शिक्षक दिलिप सिह ढाट भन्नुहुन्छ शिक्षा, विपन्नकाे आय आर्जन, नदि कटान जस्ता क्षेत्रमा वनले लगानी गरेर उपभाेक्ता समेत स्थानियकाे मन जित्न सफल भएकाे छ भने समाज लक्ष्य पुर्तिकाे लागि काम गरेकाेमा स्थानिय समेत आफुपनि खुसि भएकाे बताए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया