Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
दार्चुला
हरि प्रसाद मिश्र हरि प्रसाद मिश्र
२०७९ भदौ ०६ गते सोमबार

ब्यावसायी खत्रिले अनाथहरुसंग मनाए जन्मदिन । यसरी जन्मदिन मनाउ पाउँदा आत्मसन्तुष्टि मिल्छ खत्रि ।

जन्म दिनकाे अवसरमा अनाथ तथा टुहुरा बालबालिकाहरुलाइ सहयोग खत्रिकाे सहयाेग ।
दार्चुला सदरमुकाम खलंगा स्थिथ हाेटेल ब्यवसाय गर्दै आएका युवा ब्यवसायि ललित सिह खत्रीले आपनाे जन्म दिन काे अवसरमा अनाथ तथा टुहुरा बालबालिकाहरु सग मनाएका छन ।
सदरमुकाम खलंगा स्थित  महेन्द्र नमुना माविका अनाथ तथा टुहुरा बालबालिका हरुलाइ साेमवार विभिन्न शैक्षिक   सामाग्री फलफूल मिठाइँ तथा केही नगद  वितरण गर्नु भएको हाे ।

जन्म दिनकाे अवसरमा फजुल खर्च गर्नु भन्दा सबैले,सामाजिक कार्यमा लगाउनु राम्राे हुने बिचारले अनाथहरु संग  जन्मदिन मनाएकाे खत्रिले बताउनु भयाे । यसरी मनाउदा अरुलाई पनि उत्प्रेणा हुने गरेकाे छ जस कारण पछिल्लो समय जन्म दिनकाे अवसरमा विभिन्न सामाजिक काम गर्ने युवा युवतिहरु अग्रसर देखिएका छन । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>