Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ भदौ ०६ गते सोमबार

बेतकाेटमा हात्ति आतंक घाईते अस्पताल भर्ना, खेतिमा पनि क्षति ।

कञ्चनपुरको बेदकोटमा जंगली हात्तीको आतङ्क मच्चिएको छ । सोमबार साँझ जंगल गएका महिलामाथि हात्तीले आक्रमण गरेको हो ।

बेदकोट नगर वडा ४ का अध्यक्ष नरेन्द्र बोहराले बेदकोट नगरिालिका १ रडाहकी दुर्गा महरामाथि आक्रमण गरेको बताए । घाईते महराको महाकाली अस्पतालमा उपचार भईरहेको छ ।

साेमबारै वडा ४ का केही किसानकाे खेतमा धान र मकै नष्ट गरेकाे पनि अध्यक्ष बाेहराले बताउनु भयाे । बाेहराले बर्खा समयमा हात्ती बाट बच्न र बचाउन पनि स्थानिय लाई अनुराेध गरेका छन । विगतका बर्षहरुमा पनि बेदकोटमा हात्ती र बदेलले आक्र्मण गर्दै आएको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>