Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ भदौ ०७ गते मङ्गलबार

कैलालिकाे २ ठाउमा शंकास्पद बस्तु फेला, बन्दकर्ताले राखेकाे प्रहरी अनुमान ।

कैलालीको दुई ठाउँमा शंकास्पद वस्तु भेटिएको छ । गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुलमा टिफिनको बट्टा शंकास्पद तरिकाले राखिएको भेटिएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हरैया शिविर नजिक कुकर फेला परेको कैलालीका एसपी सोमेन्द्र सिंह राठौरले बताए । 

घटनास्थलमा पुगेर नेपाली सेनाको टोलीले शंकास्पद बस्तु डिस्पोज गर्ने तयारी गरिरहेको छ । मंगलबार विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी समेतका ४ पार्टिले नेपाल बन्दको आह्वान गरेको छ । सो पार्टीका कार्यकर्ताले शंकास्पद बस्तु राखेको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>