Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ भदौ १० गते शुक्रबार

२ बर्षिय शिशु घरबाट हराए पछि

कञ्चनपुरको भीमदत्त नगरपालिका बडूवाल टोलकी एक शिशु मृत फेला परेकी छिन । भीमदत्त नगरपालिका १७ बडूवाल टोलकी २ बर्षिया शिशु मुस्कान मृत फेला परेकी हुन । 

बिहीबार साँझदेखि मुस्कान हराएका थिईन । उनको खोजिका लागि मुस्कानको परिवारले प्रहरी र सशस्त्र प्रहरीलाई खबर गरेका थिए । शुक्रबार बिहान शसस्त्र प्रहरी बल मझगाँउ गुल्ममा खबर गरेपछि त्यहाँबाट खटिएको टोलीले अाज बिहान करिव ९ बजेतिर घरभन्दा करिव ७ सय मिटर टाढा नहरमा  शिशु मृत फेला पारेका थिए । घरपरिवार आफन्त शोकमा डुबेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>