Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ भदौ ११ गते शनिबार

जिल्ला प्रहरी कार्यलय मोरङले स्याउ सहितका ५ वटा भारतीय कन्टेनर नियन्त्रणमा लिएको छ । हिजो साँझ  विराटनगर महानगरपालिका १३ मा भन्सार प्रज्ञापन पत्र नभएका  ५ वटा कन्टेनरलाई नियन्त्रणमा लिइएको हो ।  

कन्टेनरमा ल्याएका स्याउहरू मलाया रोडमा अनलोड भईरहेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटिई गई चेकजाँच गर्दा भन्सार कागजात देखाउन नसकेपछि नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रवक्ता दिपक श्रेष्ठ जानकारी दिए । 

तोकिएको स्थान भन्दा अन्यत्र शंकास्पद तरिकाले स्याउहरू नेपाली मिनी ट्रकमा लोड गरिएकोले को १ ख ६९३९, प्रदेश १-०२-००१ ख ८५५६ र ना. ५ ख ५६०० नम्बरका मिनी ट्रकलाई पनि नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय सुनसरीमा बुझाइएको  छ । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>