Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
डाेटी
२०७९ भदौ ११ गते शनिबार

डाेटिमा उद्घाटन भयाे चालक अनुमति पत्रकाे ट्रायल सेन्टर ।

डडेल्धुरा र डोटीमा पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि प्रयोगात्मक परीक्षा (ट्रायल) हुने भएको छ | 

यातायात व्यवस्था कार्यालय डडेल्धुरा र डोटीले साउन अन्तिम साता लाइसेन्सको लिखित परीक्षा सञ्चालन गरेकोमा आज शनिवार ट्रायल उद्घाटन भएकाे छ । दुवै जिल्लामा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले ट्रायल उद्घाटन गरेका हुन ।

यातायात ब्यावस्था कार्यालय डाेटि र डडेल्धुरामा  पहिलो पटक सञ्चालन भएको ए, के र बी वर्ग अर्थात मोटरसाइकल, स्कुटर, जीप र कारको प्रयोगात्मक परीक्षा सञ्चालन गर्न लागिएको जनाए । ‘कार र जीपका लागि ४३ जनाले लिखित परीक्षा दिएकोमा २७ जना उत्तिर्ण भएका छन् भने मोटरसाइकल र स्कुटरका लागि १ सय १७ जनाले लिखित परीक्षा दिएकोमा १०६ जना उत्तिर्ण भएका छन्,’ यातायात ब्यावस्था कार्यालय निमित्त प्रमुख मेखराज उपाध्यायले समृद्धि पाेष्टलाई बताए ।

उनका अनुसार प्रयोगात्मक परीक्षा सञ्चालन गर्दै परीक्षणकालीन लाइसेन्स वितरण गर्ने तयारी रहेको छ।  सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले ०७८ साल चैत १६ गते यातायात व्यवस्था सेवा कार्यालयको स्तरोन्नति गर्दै यातायात व्यवस्था कार्यालय डडेल्धुरा र डोटीमा राखिएको थियो । यस्ले गर्दा प्रदेशका पहाडि जिल्लाका सेवाग्राहिलाइ केही सहज हुने भएकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>