Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ भदौ १३ गते सोमबार

शुक्लफाँटा ७ मा हात्तिकाे आक्रमण बाट १ जनाकाे मत्यु, घर र खेतिमा पनि क्षति ।

शुक्लफाँटा नगरपालिका ७ सिमल फाँटामा जंगलि हात्तिकाे आक्रमण बाट एक किशाेरिकाे मृत्यु भएकाे छ ।

साेमबार साझ जंगल बाट गाउँ पसेकाे हात्तिकाे बथानले कृष्ण माद्यमिक बिद्यालय सिमल फाँटाकाे जग्गामा काम गरि दैनिकि चलाई रहेका परिवारकि १५ बर्षिय छाेरि मिना जाेशीकाे मृत्यु भएकाे छ ।

साझ पख गाउँ पसेकाे हात्तिका बथानले धान खेति नष्ट गर्दै, घरहरु भत्काउने क्रममा किशाेरिकाे मृत्यु भएकाे स्थानिय युवा तथा माओवादि केन्द्रका नेता दिपक भट्टले बताएका छन ।

दैनिक जसाे हात्ती गाउँ पस्दा किसानलाई ज्यान र खेति जाेगाउन समस्या परेकाे छ । बिगतकाे क्षति समेत हाल सम्म काे क्षति किसानहरुले  पाउनु पर्ने मृतक परिवारले उचित राहत क्षतिपुर्ति समेत सम्बन्धित पक्षले दिनुपर्ने र अब उप्रान्त यस्ता घटना बाट बचाउन आवश्यक पहल गर्न र हात्ती बाट जाेगिने उपाए यथाशिध्र अपनाउन सरकार लाई माग समेत रहेकाे भट्टले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>