Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ भदौ १४ गते मङ्गलबार

कामीकाटे खाेलामा ग्राभेल निकाल्दै गरेकाे जेसिबि सशस्त्र प्रहरले बुझायाे नगरपालिका ।
फायल तस्बिर

भिमदत्त नगरिालिका वडा ९ काे कामिकाटे खाेलामा ग्राभेल ग्राभेल निकाल्दै गरेकाे जेसिबि सशस्त्र प्रहरिले नियन्त्रणमा लिएकाे छ ।

नदिजन्य बस्तु उत्खननमा राेक लगाएकाे समयमा मंगलबार जेसिबि लगि खाेलामा ग्राभेल निकालि रहेकाे अवस्थामा जेसिबि नियन्त्रणमा लिएकाे, खाेलामा रहेका २ वटा ट्याक्टर भागेका कारण समात्न नसकेकाे नियन्त्रणमा रहेकाे जेसिबि प्रतिवेदन सहित भिमदत्त  नगरपालिका लाई कार्वाहिका लागि बुझाएको सशस्त्र प्रहरी यश पि अम्मर बहादुर ऐरले बताउनु भयाे ।

जेसिब वडा अध्यक्ष गगन कार्कि समेतकाे मिलाेमताेमा  खाेलामा प्रयाेग भएकाे स्थानियकाे गुनासाे अनुसार अध्यक्ष कार्कि लाई साेध्दा वहाले सशस्त्र प्रहरी निरिक्षकले फाेन गरि तपाईं तपाईले खाेलामा जान दिएकाे हाे भन्दैछ ड्राईबरले भनेपछि मात्र याे बिषय आफुले थाहा पाएकाे हाे । याे ठेकेदार लाई आज सम्म देखेकाे थिएन आज मात्र देखेकाे समृद्धि पाेष्ट लाई बताए ।

अध्यक्ष कार्किका अनुसार ७-८ ट्रालि जति ग्राभेल खाेलाबाट निकालेकाे देखिएकाे बताएका छन । नगरपालिका सुचना अधिकारी हरि सिह धामि संग यश बिषयमा साेध्न 9848723332 नम्बरमा सम्पर्क गर्दा फाेन उठेन । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>