Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ भदौ १५ गते बुधबार

बेल्डाडिमा ठेक्का अलपत्र पारेर ठेकेदार सम्पर्क बिहिन

बेल्डाडि गाउँपालिका वडा ४ कान्छि बजार देखि खड्डा चाैराह सम्मकाे सडक पिच निर्माण गर्न ठेक्का लिएकाे ठेकेदार कम्पनि सम्पर्क बिहिन भएकाे छ ।

२७ लाख २० हजार ४ सय १५ रुपाैयामा ठेक्का लिएर सडक बनाउन २०७७ साल जेठ महिनामा काम सुरु गरि २०७८ असार मसान्तमा काम सक्ने गरि कामकाे कार्यादेश लिएकाे आर पि कन्स्ट्रक्सन कम्पनि भिनपा ५ बनगाउँले हाल सम्म उक्त सडक सम्पन्न गरेकाे छैन ।

सडकमा केही ग्राभेल फालेर ठेकेदार सम्पर्क बिहिन भएकाे छ, सम्पर्क गर्न प्रयास रत छउ कहाँ गयाे केही थाहा पाउन सकिएन  वेल्डाडि वडा  ४ का अध्यक्ष दुर्गा चाैधरिले भने ।

पुर्वाधार बिकास कार्यालय कंचनपुरका निमित्त प्रमुख भुपेन्द्र सिह धामि संग यश बिषयमा पटक पटककाे सम्पर्क पछि  ठेकेदार कम्पनिले हाल सम्म करिव साढे सात लाख रकम लगेकाे बताए ।

प्रमुख धामि संग ठेकेदार कम्पनिकाे सम्पर्क नम्बर मागेर किन काम गर्न सकेन भन्ने बिषयमा 9843759574 नम्बरमा हप्दा दिन सम्म पटक पटक सम्पर्क गर्दा पनि नम्बर स्विच अफ रहेकाे छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>