Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ भदौ १५ गते बुधबार

बेल्डाडिमा भेटिएन राेजगार सहायकमा काम गर्ने दक्ष जनशक्ति : पुन बिज्ञापन गर्छाै कार्यकारि प्रमुख जाेशी ।

बेल्डाडि गाउँपालिकाले राेजगार सहायककाे लागि लिएकाे लिखित र प्रयाेगात्मक परिक्षामा कुनैपनि उमेदबार सफल नभएकाे एक सुचना जारि गरेकाे छ ।

पालिकाकाे परीक्षा समितिले लिएकाे परिक्षामा कुनैपनि ब्याक्ति पास नभएकाे राेजगार सहायककाे परिक्षामा १० जना सहभागी रहेकाे पालिका अध्यक्ष हरिश्चन्द्र रानाले बताएका छन ।

आफन्त नातागाेता वा पार्टिका मान्छे पास नभएका कारण कुनैपनि उमेदबार पास नभएको सुचना निकालिएकाे आराेप छ के हाे भनेर साेद्धा अध्यक्ष रानाले कुनै पदहरुमा उमेदबार सफल भएका छन । यस्मा सफल नभएको सुचना हिजाे साझ थाहा भयाे तिजमा ब्यस्त भएर जानकारी लिन पाईएन यश बिषयमा आज थप कुरा बुझ्छु तर धेरै जसाे निकायले लिएकाे परिक्षा, केही दिन पहिला डिलासैनि गाउँपालिकाले लिएकाे परीक्षा र परासनकाे एक स्कुलकाे परिक्षामा पनि उमेदवार सफल भएनन यस्तै हाम्राेमा पनि भयाे हाेला पदपुर्ति समितिले लिएकाे लिखित र प्रयाेगात्मक परिक्षामा परिक्षार्थि पास नै नभए कसरी नाम आउँछ भनेर प्रति प्रश्न गरे ।

बेल्डाडि गाउँपालिकाले २०८९ सावन १ गते  करारमा काम गर्ने गरि प्राबिधिक सहायक, राेजगार सहायक, सर्भेक्षक, अमिन, फिल्ड सहायक कर्मचारिकाे लागि बिज्ञापन गरेकाे थियाे । यी सुचनामा प्राबिधि सहायककाे परीक्षा मा उमेदबार छनाैटमा सफल भएका छन भने राेजगार सहायकमा कुनैपनि उमेदबार सफल नभएकाे सुचना छ । यस्तै गरि सर्भेक्षक, अमिन, फिल्ड सहायककाे परीक्षा नै स्थगित गरेकाे छ ।

परीक्षा किन स्थगित गरियाे भनेर पालिकाका कार्यकारि प्रमुख पदमराज जाेशी लाई साेद्धा वहाले चाडपर्व अटवारि, तिज, गाैरा लगायत पर्वका बिचमा परेकाले राेकेकाे करिव २०-२१ गतेतिर परीक्षा मिति राखेर सुचना निकाल्ने सुचना सकभर आजै निकाल्ने बताउनु भयाे ।

यसैगरि राेजगार सहायकमा पनि उत्तिर्णाङक (४० नम्बर ) सम्म परिक्षार्थिले ल्याउन नसके पछि कुनै पनि उमेदबार सफल नभएका र त्यस्का लागि पुनः बिज्ञापनकाे सुचना तुरुन्तै गर्ने बताउनु भयाे ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>