Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ भदौ १६ गते बिहिबार

गाैरामा बिदा नरहेकाे सुचना दिएकाे सरकारले व्यापक बिराेध पछि अन्तिमा दियाे बिदा ।

प्रदेश सरकारले अन्तिम समयमा गाैरा पर्वकाे बिदा दिने निर्णय गरेकाे छ । प्रदेश सरकारले एक सुचना निकाल्दै बुधबार १७ गते बिदा नरहेकाे सुचना निकालेकाे थियाे ।

प्रदेशमा ८० प्रतिशत जनसंख्या गाैरा पर्व मनाउने रहेकाे तर सरकारले बिदा नदिने निर्णय गरेकाे भनी व्यापक बिराेध भैरहेकाे थियाे । कतिपय गाउँपालिकाले समेत बिदा दिएकाे अवस्थामा प्रदेश सरकारले बिदा नदिएकाे प्रति व्यापक जन गुनासाे रहेकाे थियाे । बिदा नदिएकाे बिषयमा प्रदेश सभा माननीय महेश दत्त जाेशीले बिदा दिन माग गर्दै शुभकामना दिएका थिए भने बिगतमा प्रेम सिह घामिले तत्कालिन सरकार लाई बिदा माग गर्न सदनमा बिषय उठाएकाे तर असफल भएकाे स्मरण समेत गरेका थिए ।
यस्ताे गुनासाे पछि प्रदेश सरकारले आज बिहिबार  मन्त्रिपरिषदकाे बैठकबाट भोलि मिति २०७९ साल भाद्र १७ गते गौरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे एक सुचना निकालेकाे छ । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>