Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ भदौ १७ गते शुक्रबार

कस्ताे अवस्थाका विद्यार्थिले दिन पाउँछन्  प्लस टु काे ग्रड वृद्धि परिक्षा, यस्ताे छ ब्यावस्था ।

कक्षा १२ बोर्ड परीक्षाको ग्रेड वृद्धिका लागि असोज ३० र ३१ गते परीक्षा हुने भएको छ  । राष्ट्रिय परीक्षा बोर्डले २ विषयमा नन ग्रेडिङ आएका परीक्षार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउने बताए । 

नन ग्रेड तर्फ १ लाख ८८ हजार ४१० विद्यार्थी परेका छन् । उनीहरूमध्ये ग्रेड वृद्धिका लागि १ लाख ३० आठ सय ७८ जनाले परीक्षा दिन पाउनेछन् । जम्मा ३ लाख ६३ हजार ८ जनाले परीक्षा दिएका थिए । बोर्डले पहिलो पटक नन ग्रेडिङ प्रणाली लागू गरेको थियो । जसमा प्रयोगात्मकमा ४० र सैद्धान्तिकमा ३५ प्रतिशत अंक नल्याउने विद्यार्थी फेल भएको मानिने छ। 

२ विषयमा नन ग्रेड आएका विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउनेछन् । २ विषयभन्दा बढीमा नन ग्रेड आएका विद्यार्थीले अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाेर्डले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>