कञ्चनपुरमा पानीसँगै परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । आइतबार दिउँसो चट्याङ लागेर कृष्णपुर नगरपालिका-७ का २२ वर्षीय दिपक राना र उनकी श्रीमती २० वर्षीया मन्त्रा रानाको मृत्यु वडा ८ का अध्यक्ष दिनेश खड्काले बताए ।
उनका अनुसार दुबै जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बाटोमा हिंडिरहेका बेला उनीहरुलाई चट्याङ लागेको थियो ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया